अर्थ-वाणिज्य

सरकारी कार्यलय बाटै सहजसेवा प्रदान नहुने गरेको सिडियो कै खुलाशा



तुलसीपुर २ मंसिर । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कार्यालयबाट सहज रुपमा सेवा नपाउनु नेपालको सबैभन्दा ठूलो समस्या भएको बताउनुभएको छ । जनताको बढी भिडभाड हुने विद्युत, जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत, नापी कार्यालयबाट जनताले सहज रुपमा सेवा नपाएको बताउँदै उहाँले सेवालाई प्रभावकारी बनाउन सकेमा जनताले ठूलो राहतको महशुस गर्ने बताउँनुभयो ।

सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले हरेक कार्यालयमा प्रयाप्त दक्षजनशक्ति र उपकरणको समयमै उचिव व्यवस्थापन गर्नु पर्ने उहाँले बताउँनुभयो ।
नागरिकले आफुले पाउने सेवा सहज रुपमा नपाउँदासम्म नेपालमा जुनसुकै परिवर्तन आएपनि नागरिकले सरकार आफ्नो हो भन्ने कुराको बोध नगर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६