अर्थ-वाणिज्य

सामुदायिक रेडियो सम्मेलन तथा सभा फागुन १ मा हुने



बाँके ३  मंसिर । सामुदायिक रेडियोका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराव) को वार्षिक साधारण सभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन फागुनको १ र २ गते नेपालगञ्जमा हुने भएको छ ।

बुटवलमा सम्पन्न सङ्घको कार्यसमितिको बैठकले विश्व रेडियो दिवसको अवसर पारेर नेपालगञ्जमा साधारण सभा र सम्मेलन गर्ने निणर्य गरेको सङ्घका महासचिव किशोरजंग थापाले जानकारी दिनुभयो । बैठकले फागुनको पहिलो साताभित्र सातै प्रदेशको वार्षिक साधारण सभा सम्पन्न गर्ने निणर्य पनि गरेको छ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६