प्रदेश

प्रचण्ड र विप्लवबीच भेटवार्ता के भयो छलफल ?



काठमाडौँ, ०४ मंसिर । नेकपा माओवादी केन्द्र सँग एकीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका छन् ।

शनिबार बिहान निवासमा प्रचण्डलाई भेट्न विप्लव पुगेको बताइएको छ । प्रचण्डको निजी स्रोतले विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरी छलफल भएको बताइएको छ । भेटमा एकताका लागि पहल गरिएका माओवादी केन्द्रका प्रवक्ता नेता कृष्णबहादुर महरासमेत सहभागी थिए ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६