जीवनशैली

श्रीमतिको हत्या गरेको आशंकामा प्रहरीले श्रीमान् लाई पक्राउ



बुटवल ५  मंसिर । रुपन्देहीको देवदहमा एक महिलाको शव फेला परेको छ। देवदह नगरपालिका ११ सदबनियास्थित सडक किनारमा देवदह १२ प्रगतिनगरकी २५ वर्षीया दिलमाया श्रेष्ठ मगरको शव फेला परेको हो।


बुधबार बेपत्ता भएकी उनको शव बिहिबार सडक किनारमा फेला परेको रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए।


उनको हत्या भएको आशंकामा प्रहरीले श्रीमान् ३० वर्षीय हिमाल श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६