प्रदेश

भिरबाट लडेर दाङमा एक जनाको ज्यान गयो



दाङ, १२ मंसिर । दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

भिरबाट लडेर तुलसीपुर ९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएको हो ।

घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँको ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो ।

पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६