जीवनशैली

भवन विद्युत सर्ट हुदा एक जनाको मृत्यु २ जाना घाइते



बुटवल १२ मंसिर । बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा विद्युत सर्ट भएर एक जनाको मृत्यु भएको छ। अरू निर्माणाधीन भवनमा विद्युत सर्ट भएर एक जनाको मृत्यु अरु २ जाना घाइते भएका छन्। 
भवनमा विद्युत विस्तारका क्रममा तार सर्ट भएर विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँची सन्धिखर्क घर भई बुटवल ३ बस्ने वसन्त भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्युत प्राधिकरणकै कर्मचारी रूपन्देही सम्मरीमाईका जितेन्द्र लोध र बर्दिया राजापुरका राजगोपाल चौधरी घाईते भएका छन्। 

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६