प्रदेश

ओलीको नेतृत्वमा घोषित टीममा कपिलवस्तुका ५ केन्द्रीय सदस्य :साम्सद पन्थीलाई लेखा आयोगको जिम्मेवारी



चित्वन १३ मंसिर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनबाट आफू अध्यक्षसहित पदाधिकारीको सूची पेश गर्नुभएको छ । महाधिवेशनको बन्द शत्रमा अध्यक्ष ओलीेले भर्खरै बन्द शत्रमा सूची पेश गर्नुभएको हो । यस्तो छ ओलीले घाषणा गर्नुभएको पदाधिकारीको नामावली :

अध्यक्ष : केपी शर्मा ओली
बरिष्ठ उपाध्यक्ष : इश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा
बिष्णु पौडेल
सुवास नेम्वाङ
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
बिष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
रघुबीर महासेठ
छविलाल बिश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण बिष्ट
पद्मा अर्याल रहनु भएका छन ।यता कपिलवस्तुबाट केन्द्रीय सदस्यमा गिरधारिलाल न्यौपने बिमला घिमिरे शिराज अहमद फारुकी बलराम अधिकारी र सुशील श्रीवस्तव पर्नु भयको छ ।प्रदेश साम्सद बिष्णु पन्थी केन्द्रिय लेखा आयोगको सदस्यमा पर्नु भएको छ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६