रुपन्देही १७ मंसिर ।नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।शाह रुपन्देहीबाट निर्वाचित संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति हुन् भने पुन रोल्पा जिल्ला समितिका निवर्तमान सभापति एवं पूर्वराज्यमन्त्री हुन् ।
१७ मंसिर २०७८, शुक्रबार








प्रतिक्रिया