काठमाडौं १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।
यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।
यो पनि
राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणामसहित)
हेर्नुस् केन्द्रीय सदस्यमा कमे को विजयी भए ?
१९ मंसिर २०७८, आइतबार








प्रतिक्रिया