अर्थ-वाणिज्य

पराजित कमलको कुन पोस्टले रेखालाई पराजयको कित्तामा उभ्यायो त?



काठमाडौं १९ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी हुँदा उनकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी नायिका रेखा थापा पराजित भइन्। कमल थापालाई २२७ मतान्तरले हराउँदै लिङ्देन अध्यक्ष पदमा विजयी हुँदा रंगमञ्चबाट राजनीतिमा प्रवेश गरेकी थापाले विजयी उम्मेदवार कुन्तीकुमारी शाहीले ३६८ मत कम ल्याइन्। शाहीले २००८ मत ल्याउँदा थापा १६४० मतमा सीमित भइन्। 

हुन त रेखाको लामो राजनीतिक इतिहास छैन, तैपनि मतपरिणाम सार्वजनिक हुनुअघिसम्म रेखा विजयी हुन सक्ने आकलन गर्नेहरू थुप्रै थिए। रेखलाई पराजित हुन पराजित अध्यक्ष कमल थापाको ट्विटले पनि सहयोग गरेको भन्ने राप्रपाका नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि छन्। 

आखिर पराजित कमलको कुन पोस्टले रेखालाई पराजयको कित्तामा उभ्यायो त? कमल थापाले दुई दिनअघि मात्र सामाजिक ट्विटरमा एउटा भिडियोलाई ‘कोट ट्विट’ गरेका थिए। त्यही ‘कोट ट्विट’ले रेखालाई राप्रपा महामन्त्री बन्नबाट रोक्न कारक भएको बताउँछन् एक जना महाधिवेशन प्रतिनिधि।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६