प्रदेश

रुपन्देही देवदहको एक कलर हाउसमा आगलागी, ५० लाख बढीको क्षति ।



बुटवल, २० मंसिर। रुपन्देहीको एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका( १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा सोमबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।विद्युत सर्ट भैइ आगलागी भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पुर्ण नियन्त्रणमा आएको उनले बताए । क्षेतिको विवरण आउन बाकी रहेको प्रहरी प्रवक्ता पौडेलले बताए । सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको बताएका छन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६