अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश कमिटीको शपथ ग्रहण सम्पन्न



बुटवल २७ मंसिर । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश कमिटीको अहिले शपथ ग्रहण सम्पन्न भएको छ ।

शनिबारदेखि सुरु भएको अधिवेशनले हिजो २२७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटी निर्विरोध चयन गरे पनि नेतृत्व भने टुङ्ग्याउन सकेको छैन ।

नेतृत्व यही कमिटी भित्रबाट आउने भएको अव शपथग्रहणपछि पदाधिकारी टुङ्ग्याउने माओवादी लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

प्रदेशको नेतृत्व लिनको लागि गुल्मीका सुदर्शन बराल र दाङका हेमप्रसाद शर्मा (डायमण्ड) ले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रले प्रदेशमा अध्यक्ष सहित तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष चयन गर्नेछ ।

पदाधिकारी टुङ्गो अव को केही घण्टामा लाग्ने माओवादीका नेताहरूले बताएका छन् । अहिले २२७ सदस्यीय बनेको छ अव २५३ सदस्यीय प्रदेश कमिटीमा पुर्याउनका लागि सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्नेछ ।

बुटवल २७ मंसिर ।

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश कमिटीको अहिले शपथ ग्रहण सम्पन्न भएको छ ।

शनिबारदेखि सुरु भएको अधिवेशनले हिजो २२७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटी निर्विरोध चयन गरे पनि नेतृत्व भने टुङ्ग्याउन सकेको छैन ।

नेतृत्व यही कमिटी भित्रबाट आउने भएको अव शपथग्रहणपछि पदाधिकारी टुङ्ग्याउने माओवादी लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

प्रदेशको नेतृत्व लिनको लागि गुल्मीका सुदर्शन बराल र दाङका हेमप्रसाद शर्मा (डायमण्ड) ले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रले प्रदेशमा अध्यक्ष सहित तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष चयन गर्नेछ ।

पदाधिकारी टुङ्गो अव को केही घण्टामा लाग्ने माओवादीका नेताहरूले बताएका छन् । अहिले २२७ सदस्यीय बनेको छ अव २५३ सदस्यीय प्रदेश कमिटीमा पुर्याउनका लागि सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्नेछ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६