प्रदेश

जंगली जनावरले खाएको अवस्थामा ६०वर्षीय पुरुषको शव फेला



तुलसीपुर ३ पुस । सल्यानमा जंगली जनावरले खाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । कुमाख गाउँपालिका ७ जिमाली बस्ने ६० वर्षीय गंगाराम नाथको शव जंगली जनावरले खाएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिनएको छ ।

गत मंशिर १२ गते घरबाट निस्किएका नाथको शव सोहि गाउँपालिका ३ चनेखोलामा आज शनिबार दिउँसो साँढे २ बजे फेला परेको प्रहरीले बताएको छ । उक्त घटना स्थलमा प्रहरीको टोली पुगि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६