अर्थ-वाणिज्य

धोबीको नेतृत्वमा रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा पुनः गठन



कपिलवस्तु ४ पुस -रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुले नयाँ कार्य समिती सर्बसम्मत पुर्नगठन गरेको छ ।कपिलवस्तुको चन्द्रौटामा सनिवार भएकोभेलाले पत्रकार सनिउल्लाह धोबीको नेतृत्वमा २३ सदस्यीय कार्य समिति पुनः गठन गरेको हो । जसको उपाध्यक्षमा  माधव बेल्बासे र मनिष गुप्ता,सचिव नवराजमा पौडेल र सचिव सीता पौडेल, सहसचिवमा  अर्जुन बेल्बासे, कोषाध्यक्षमा  माया बस्नेत र सदस्यहरुमा अनेक पाण्डे, दिपक भण्डारी, कृष्ण पौडेल, बृजेश यादव, राम अवतार थारु, घन श्याम भर, विपना पौडेल, देवानन्द ठाकुर, भोला गुप्ता, केशब बेल्बासे, शम्भु विक, सुर्य गुरुङ्ग,प्रकाश बराल, भुपेन्द्र विक, जानकी पुन लगायत चयन हुनु भएको छ ।

त्यस्तै आजै बसेको रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको पहिलो बैठकले सल्लाहकार समिती चयन गरेको छ ।सल्लाहकार समितीमा राजु खराल, चिन्ता परियार, सिताराम चौधरी, शरद अधिकारी, सन्जिव गहतराज, दिपक खड्का, निसा विक रहनु भएको छ ।साथै कार्य समिती बैठकले रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।साथै शिवराज नगरपालिका ९ शिवगढिमा हुने फुटबल प्रतियोगितामा मैत्रीपुर्ण खेल खेल्ने निर्णय गरेको छ

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६