कपिलवस्तु, ०६ पुष ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एमालेमा प्रवेश गर्नु भएको छ । आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको मगंल प्रसाद गुप्ताले बताउनु भयो । नेकपा एमाले जिल्ला कार्य समिती कपिलवस्तुको आयोजना बहादुरगंजमा भएको आमसभा कार्यक्रममा एमाले प्रवेश गरेपछि अब क्षेत्रलाई एमालेमय बनाउने बताउनु भयो । यो क्षेत्रको विकास गति आफू एमालेमा प्रबेश गरेको बताउनु भयो । मंगल प्रसाद गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो
६ पुस २०७८, मंगलबार
प्रतिक्रिया