अर्थ-वाणिज्य

२० वर्ष कैद फैसला सजाय भुक्तान गरिरहेको व्यक्ति अस्पताल बाट फरार



घोराही
९ पुस ।  घोराही स्थित कारागारमा रहेका कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति आज बिहान अस्पताल परिसर बाट भागेको दाङ प्रहरीले बताएको छ।

उपचार गर्नको लागि अस्पताल लगेको समयमा मौका छोपी राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी कारागारको नाइके थिए। उनको खोजी कार्य तिब्र पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६