बिजनेस

एकीकृत समाजवादीसँग एकता हुदैछ :प्रचण्ड



काठमाडौं १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँग एकता हुने सक्ने बताएका छन् ।राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिएका हुन् । ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौं’, उनले भने, ‘हामी यसअघि पनि आफैं छुट्टिएको होइन ।’

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६