प्रदेश

नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता




काठमाण्डौं, १३ पुष ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी जनवादी बीच पार्टी एकता भएको छ। एकीकृत समाजवादी र देवेन्द्रसिंह महतो नेतृत्वको नेकपा जनवादी बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो।

महतोले ०६२ सालमा नेकपा जनवादी पार्टी गठन गरेका थिए। पार्टी एकता समारोहलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनवादीका अध्यक्ष महतोले सम्बोधन गरेका छन्।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६