प्रदेश

अवैध रुपमा गोरू ओसारपसार गरेको आरोपमा कपिलवस्तु बाट ५ जना पक्राउ




कपिलवस्तु, २१ पुष । अवैध रूपमा गोरु ओ‌सारपसार गरेको आरोप पाँचजनालाई प्रहरीले कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ । बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको दुईवटा ट्रक जाँच गर्ने क्रममा क्षमताभन्दा बढी गोरू राखेर ओसारपसार गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना६ख २०८१ नम्बरको ट्रकमा २४ वटा र ना६ख ४६३ नम्बरको ट्रकमा २६ वटा जिउँदो गोरु कोचाएर ढुवानी गरेको भन्दै पशुपंक्षी ओसारपसार क्रुर यातना सम्बन्धी कसुरमा नियन्त्रण गरिएको हो

प्रकाशित : २१ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६