प्रदेश

चिउरा मिलको पट्टामा परेर कपिलवस्तुमा एक बालकको ज्यान गयो



कपिलवस्तु,२४ पुष ।
कपिलवस्तु को शुद्धोधन गाउँ पालिका वडा नं २,भुसुडीमा सञ्चालित मिलमा पट्टामा चिप्लेर ७ बर्षिया बालक को मृत्युु ज्यान गएको छ ।

भुसुडीमा बस्ने तबारक मुसलमान चिन्कु को पाहुना आएका रुपन्देही को गैडहवा गाउँ पालिका वडा नं १,भुजौली का सद्दाम हुसेन मुसलमान को छोरो सुफियान अहमद मुसलमानको ज्यान गएको प्रहरीले बताएको छ । भुसुडिमा रहेको सुग्रिम भुजको चिउरा मिलको पट्टामा परेर ज्यान गएको बताईएको छ । बालकको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाईउको छ ।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६