प्रदेश

कांग्रेस कपिलवस्तु सदस्यमा ७ जना मनोनीत, को को परे ?




कपिलवस्तु, ०४ माघ । नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सदस्यमा ७ जना जना मनोनीत भएका छन् । कांग्रेस कपिलवस्तु जिल्ला सभापति अब्दुल कलामले नेपाली काग्रेंशको विधान २०१७ को संशोधन परिच्छेद ३ को १२ (५ ख) बमोजिम वाणगंगा १० का रवि बहादुर काफ्ले, शिवराज नगरािसलका वडा न ५ का हरि पोख्रेल , वाणगंगा वडा न ९ का देवेन्द्र कुमार रायमाझी, यशोधराका अब्दुल करिम मुसलमा, कपिलवस्तु नगरपालिका का कसन्ती कुमारी सिंह, बासुदेव प्रसाद गुप्ता र तारा प्रसाद मिश्र लाई मनोनित गर्नु भएको हो ।

कांग्रेसको विधान अनुसार, सोमबार ७ जनालाई जिल्ला सदस्यमा मनोनीत गरिएको जनाईएको छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६