जीवनशैली

हेलिकप्टर दुर्घटनामा परी निधन भएका जनरल रावतलाई पद्म विभुषण पदक प्रदान



हेलिकप्टर दुर्घटनामा परी निधन भएका भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई पद्म विभुषण पदक प्रदान गरिने भएको छ। भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा रावतलाई मरणोपरान्त उक्त पदक प्रदान गर्ने निर्णय गरेको हो।

एमआइ सिरिजको हेल्कप्टर गत मंसिर २२ गते तलिमनाडुमा दुर्घटना हुँदा रावतको निधन भएको थियो। पद्म विभुषण पद्म सिरिजको दोस्रो सम्मानित अवार्ड हो। कांग्रेस नेता तथा जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री घुलम नभी अजाद र पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्जीलाई पद्म भुषण पदक दिने घोषणा गरिएको छ। बुद्धदेवले भने आफूले उक्त पदक नलिने घोषणा गरिसकेका छन्।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६