प्रदेश

१८ औं स्थापना दिवसमा प्रेस सेन्टर कपिलवस्तुद्धारा दुर्घटनामा घाईते चौधरीलाई सहयोग



कपिलवस्तु, १५ माघ ।
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर कपिलवस्तु शाखाले सहयोग रकम हस्तान्तरण गरेको छ । मोटर साईकल दुर्घटनामा घाईते भएका शाखाका सदस्य राजेस चौधरीलाई सहयोग गरिएको हो । प्रेस सेन्टर कपिलवस्तु शाखाका सदस्य चौधरी केहि महिना देखि उपचाररत रहेका छन् । प्रेस सेन्टर कपिलवस्तुका कोषाध्यक्ष हरि घिमिरे र सह सचिव रमेश गैरेको उपस्थितीमा चौधरीलाई उनकै निवास तौलिहवा पुगेर सहयोग गरिएको शाखाले जनाएको छ । उपचारमा सहयोग होस भन्ने उदेश्यले चेक प्रदान गरिएको हो । सहयोग गर्न पुगेका पदाधीकारी लगाएत समंग्र जिल्ला शाखालाई घाईते चौधरीले आभार ब्यक्त गरेका छन् ।

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६