खोज–अनुसन्धान

बुद्ध दर्पण र बुद्ध आवाज क बर्गमा सूचीकृत,यस्तो छ १ दैनिक र ५ साप्ताहिकको बर्गिकरण




कपिलवस्तु १९ माघ । कपिलवस्तुवाट प्रकासित एक दैनिक र ५ साप्ताहिक मध्ये २ वटा पत्रिका क वर्गमा सूचीकृत हुन सफल भएका छन् । प्रेस काउन्सीलले ०७५/०७६ र ०७६/०७७को वर्गिकरण अनुसार क वर्गमा सूचीकृत हुनेमा बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिक मात्र रहेका छन् ।
यी दुबै लुम्विनी प्रदेशका लागि क वर्गमासूचीकृत भएका छन् । यस्तै गरी कपिलवस्तु दर्पण साप्ताहिक , लुम्विनी दर्पण साप्ताहिक र साझा न्यूज साप्ताहिक प्रदेश ख वर्गमा सूचीकृत भएका छन् । कपिलवस्तु सन्देश साप्ताहिक भने प्रदेश ग वर्गमा सूचीकृत भएको छ ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६