प्रदेश

पार्टी परित्याग गरि (एकीकृत) समाजवादीमा प्रवेश



कपिलवस्तु १ फागुन ।कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि नेकपा (एकीकृत) समाजवादीमा प्रवेश गरेका छन् । आइतबार जिल्ला पार्टी कार्यलयमा एक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गराइएको हो ।नेपाली काग्रेस कृष्णनगर वडा न ३ वडा सदस्य मोहमद जुवेर पठान, नेपाली काग्रेस सक्रिय सदस्य टिकाराम घिमिरे, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सचिवालय सदस्य अब्दुल हमिद वेग, नेकपा एमाले निकट अनेरास्ववियु वाणगंगा बहुमुखी क्याम्पस कमिटी कोषाध्यक्ष छवि न्यौपानेसहितका नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

उहाहरूलाई नेकपा एस जिल्ला कमिटी उपाध्यक्ष गिता अन्जान, जिल्ला सचिवालय सदस्य कमल भट्टराई, सरोज पौडेल, अनेरास्ववियू उपाध्यक्ष सम्झना चौधरी लगाएतले टीका लगाई स्वागत गर्नुभयो । कार्यक्रमको संचालन अनेरास्वावियू सचिव कमल वेल्वासेले गर्नुभएको थियो ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६