जीवनशैली

कपिलवस्तुको बुड्डीमा चलीरहेको बसमा अचानक कसरी भयो त आगलागी ?



कपिलवस्तु २ फागुन -कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा चलीरहेको बसमा आगलागी भएको छ । नेपालगञ्जबाट बुटवल तर्फ जादै गरेको भे १ ख २९५६ नम्बरको बसमा साँझ करिब ७ बजे आगलागी भएको हो । बसमा सवार सबै सकुशल रहेका छन ।बसको बिद्युत सर्ट हुदा आगलागी भएको हो बस चालकले बताए। बसमा १४ जना यात्रु सवार थिए ।आगो निभाउन   शिवराज नगरपालिका  र कपिलवस्तु नगरपालिकाको दमकलको प्रयोग  भएको थियो  ।आगो प्रहरी गोरुसिङे बाट आगो निभाउन पुगेका थिए । बस अधिकांस क्षती भए पनि  मानवीय क्षती नभएको  प्रहरीले जनाएको  छ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६