अर्थ-वाणिज्य

कोरोना मत्थरसंगै बाणगंगामा प्रतिष्ठान खुल्ने क्रम तिब्र



कपिलवस्तु ४ फागुन । कपिलवस्तु वाणगंगा नगरपालिकाको वडा नम्बर ४ मा वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आएको छ । गुणस्तरीय सामागी्र र गा्रहकको मागलाई परिपुर्ति गर्नका लागी सुबिधा सम्पन्न हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालन आएको हो ।प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गदै वाणगंगा नगरमा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आउनु नगरबासिका लागि खुसिको कुरा भएको बताउनु भयो । सञ्चालकहरलाई शुभकमना दिदै नगरवासिलाई सुपत, गुणस्तरि सामाग्री उपलब्ध गराउन आग्रह गर्नुभयो ।


उद्योग वाणीज्य संघका अध्यक्ष दोलकराम घिमिरेले यहाँको आवश्यकतालाई पुरा गर्दै सस्तो सुपथ र गुणस्तरिय सामाग्री उपलब्ध गराउन सञ्चालकहरुलाई अनुरोध गर्नु भयो । सञ्चालक टोपनारण बेल्बासेले गुणस्तरिय सामाग्री एउटै छानोबाट उपल्बध गराउने उदेश्यले हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालन ल्याएको बताउदै नगरवासिको बिश्वास जित्ने उदेश्यले हार्डवेयर एण्ड सप्लायर्स प्रालि सञ्चालनमा ल्याएको बताउनु भयो

नेपाल राष्ट्यि उद्योग व्यापार संगठन लुम्बिनि प्रदेश उपमाहासचिव खिमानन्द पौडेल कपिलको सञ्चालनमा भएको उद्घाटन कार्यक्रमा वाणगंगा नगरका उपमेयर चक्र पाणी अर्याल, पुर्व अध्यक्ष उमानाथ पौडेल, नेपाल राष्ट्यि उद्योग व्यापार सङगठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेल, नेकपा माओवादी नगर अध्यक्ष देवराज अर्याल, नेकपा माओवादी केन्द्र लुम्विनि प्रदेश कमिटि सदस्य नारायण भुषाल, बुद्ध आवाज रेडियो, टेलिभिजनका व्यवस्थापक बरिष्ठ पत्रकार भेषराज पाण्डे लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यवसायि, व्यापारि, बुद्धिजिवि लगायतको उपस्थित रहको थियो । टोपनारण बेल्वासे, आत्मराम बेल्वासे,पुस्कर पौडेल र दिनेश पौडेल चार जनाको संयुतm लगानीमा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आएको हो ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६