प्रदेश

भारतमा दैनिक कोरोना संक्रमितको सङ्ख्या घट्दै



काठमाण्डाै – भारतमा कोरोना संक्रमितको सङ्ख्या घट्दै गएको छ । केही दिन यता भारतमा थपिनेको सङ्ख्या भन्दा निको हुनेको सख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ९ सय २० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या चार करोड २७ लाख ८० हजार ३ सय १५ जना पुगेका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ६६ हजार २ सय ५४ जना सक्रमणमुक्त भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ । भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म  पाँच लाख १० हजार ९ सय ५ को जनाको ज्यान गएको छ ।   

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६