समाचार

राष्ट्रिय माविले लामो सयमपछि अध्यक्षमा पौडेललाई पायो



कपिलवस्तु ९ फागुन -राष्ट्रिय माध्यमीक विधालय चन्द्रौटामा विधालय व्यवस्थापन समीती गठन भएको छ । अभिभावकको भेलाले शिवराज नगरपालिका ५ चन्द्रौटा निवासि हुमाकान्त खनाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन हुनुभएको छ।जसको सदस्यहरुमा कविता आर्चाय , भोविलाल पोख्रेल , लेखनाथ घर्ती , सुमित्रा सुनार , उमा विंक चयन हुनुभएको छ ।देन सदस्यमा वडा अध्यक्ष अर्जुन वहादुर पाण्डे , शिक्षक प्रतिनिधिमा विष्णु भण्डारी र प्रध्यानाध्यापक वलदेव लामीछाने चयन हुनुभएको छ । नवनिर्वाचीत अध्यक्ष खनालले विधालयको शैेक्षिक र भौतीक विकासको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनुभएको थियो ।विधालयको चौतर्फी विकासको लागी आफनो नेतृत्वले नमुना काम गर्ने अध्यक्ष खनालले वताउनुभएको छ । विधालयको शैक्षीक सुधारको लागी अग्रसर भएर काम गर्ने पनि वताउनुभयो । उक्त विध्यालयमा लामो समय देखि विधालय व्यवस्थापन समीती गठन हुन सकेको थिएन ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६