प्रदेश

मधेस प्रदेश, प्रदेश सभाको बैठक सर्याे



धनुषा – मधेस प्रदेश सभाको आज बस्ने भनिएको बैठक आउँदो २२ गतेका लागि सरेको छ ।

यसअघि पनि फागुन १ गते बस्ने भनिएको थियो आजका लागि सारिएको थियो ।

सभामुख सरोजकुमार यादवले प्रदेश सभाको अगाडिको सडक मर्मतमा समय लाग्ने, कांग्रेसको जिल्ला अधिवेशन १५ गते रहेकाे तथा सभामुखको पोखरामा भेला रहेकाले प्रदेश सभाको बैठक दलीय सहमतिको आधारमा सारिएको जानकारी दिनुभयो । 

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६