प्रदेश

लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई



काठमाडौं १२ फागुन – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

लोसपा संसदीय दलको बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो । नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइएको सांसद लक्ष्मणलाल कर्णले बताउनु भयो ।उहाँका अनुसार भोलि बिहीबार संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप समेत जारी गरिएको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६