अर्थ-वाणिज्य

बाणगंगा १को आर्को उदाहरणीय कार्य : स्वयम्सेवीकाहरुलाई साईकल वितरण



कपिलवस्तु १२ फागुन । बाणगंगा नगरपालिका वडा नम्बर १ ले स्वास्थ्य स्वयम्सेवीकाहरुलाई साईकल वितरण गरेको छ । वडाका ६ जना स्वास्थ्य स्वयम्सेवीकाहरुलाई एक कार्यक्रमका बीच साईकल वितरण गरिएको हो ।

नगरप्रमुख मंगलप्रसाद थारु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी तथा वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले संयुक्त रुपमा स्वास्थ्य स्वयम्सेवीकाहरुलाई साईकल वितरण गर्दै अब थप वडावासीमा स्वास्थ्य सेवामा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६