प्रदेश

बाणगंगामा विप्लप कार्यक्रताले आफ्नै नेतालाई लगायो कालोमोसो र चप्पलको माला




कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ बरवामा नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहले आफ्नै नेतालाई कालोमोसो र चम्पलको माला लगाएको छ ।

वि.सं. २०५६ देखि विप्लप माओवादीमा रही श्रम कैदबाट भागेको र देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको र पैसा उठाएर खाएको आरोपमा गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त प्रशान्त भनिने आफ्नै नेतालाई कालोमोसो र चप्पल को माला लगाएको विप्लप समूहका नेता बाणगंगा नगर सेक्रेटरी शेरमानले बताए ।

स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६