प्रदेश

दाङः लमही–घोराही सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने



दाङ, १९ फागुन । दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।

सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६