अर्थ-वाणिज्य

तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेट निर्माण हुने



कपिलवस्तु १९ फागुन : तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेट निर्माण हुने भएको छ। हुलाकी बाटो विस्तारका क्रममा तौलिहवा स्थित प्रशासन चोक नजिकै रहेको बिक्रम संम्बत २०१४ सालमा निर्मित महेन्द्र गेट भत्काइएको बेला चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको चौमुखे गेट निर्माण हुने भएको हो।

करिब ८३ लाख लागतको नुमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौसंग सम्झौता भई सकेको मेयर किरण सिंहले बताए। हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्र गेट भत्काउने कुरा थाहा पाएपछि आफूले २ वर्षदेखि नै भिक्षु चोकमा नमुना गेट निर्माणका लागि प्रकृया थालेको उनले बताए। गेटको उचाई साढे ४ मिटरदेखि ९ मिटरसम्म हुने 

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६