अन्तर्राष्ट्रिय

विस्फोटपछि युक्रेनमा मालवाहक पानीजहाज डुब्यो




फागुन २०, एजेन्सी
युक्रेनको नटनजिक विस्फोटपछि एक मालवाहक पानीजहाज डुबेको छ । जहाजका मालिक रहेका इस्टोनियाका यसबारे जानकारी गराएका बीबीसीले जनाएको छ ।

विस्फोट कसरी भयो भन्ने अहिले थाहा भइसकेको छैन । चालक दलका दुई सदस्य र चार अन्य व्यक्तिलाई युक्रेनको स्थानीय सेवाले उद्धार गरेको ती व्यक्तिले जानकारी दिएका छन् ।

यो जहाज जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो ।

युक्रेनले रुसले ओडेसामाथि कब्जा गर्न चाहेको बताएको छ । यसका लागि रुसले कैयौँ विशेष ल्यान्डिङ जहाज त्यहाँ पठाइरहेको युक्रेनको भनाइ छ । झन्डै १० लाख जनसङ्ख्या रहेको ओडेसा एक ठूलो बन्दरगाह हो ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६