लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाहरु लडाकु तालिम लिनुपर्ने बताउनु भयो । आफ्नो आत्मा रक्षाका लागि महिला सक्षम हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनले जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशको बुटवलमा आयोजित मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो ।
मावन अधिकारको उलंघन राज्यपक्षबाट भएको बताउनु भएको छ । दलित, मुस्लिम, मदेशी लागयतका सिमन्तकृत समुदाय अझैपनी अपहेलित जीवन विताउन बध्य भएकोले उनीहरुको मानव अधिकार सुरक्षित हुनुपर्छ बताउनु भयो ।
लुम्बिनी प्रदेशका सांसद फकरुद्दिन खानले राज्यले भोक गरिविका कठिनाइ भोगेका समुदायलाई सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
सबै समुदायको नागरिकको लागि मानव अधिकारको विषयमा ऎन, नियम निर्माणकार्य जारी रहेको बताउनु भयो ।
तिलोत्तम नगरपालिका उपप्रमुख जागेश्वरी देवि चौधरीले अझैपनी हाम्रो समाजमा कारण मानव अधिकार सुरक्षीत हुन नसकेको बताउनु भयो ।
मानव अधिकार संरक्षणका लागि प्रदेश जननिर्वाचित प्रतिनिधि अग्रसर रहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा लुम्बिनी प्रदेशका १२ जिल्लाका मानव अधिकारकर्मीहरु, पत्रकारहरुको सहभागिता रहेको छ । शुक्रबार देखि सुरु भएको सम्मेलन सनिवार समापन हुने आयोगका दिपक ठाकुरले जानकारी दिनुभयो ।
बताउनु भयो । आफ्नो आत्मा रक्षाका लागि महिला सक्षम हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनले जानकारी दिनुभयो ।

प्रतिक्रिया