कपिलवस्तु २२ फागुन ।कपिलवस्तुमा भएको सवारी दुर्घटनामा एकजनाको जयान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ११ का अनिल मगर रहेका छन ।मोटर साइकलमा रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन ।घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
२२ फाल्गुन २०७८, आइतबार
प्रतिक्रिया