कपिलवस्तु २४ फागुन।।सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेल राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च नेपाल( मानव अधिकार एलायन्स) को लेखा समिति अध्यक्ष निर्बार्चित हुनु भएको छ ।उहाँ कपिलबस्तु सन्चार सहकारीको पुर्ब अध्यक्ष समेत हुनु हुन्छ ।तेस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य रोमकान्त घिमिरे केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको छ ।
२४ फाल्गुन २०७८, मंगलबार
प्रतिक्रिया