प्रदेश

१०औँ कपिलवस्तु डान्स आइडलको अडिसन २८ गते शनिवार हुने



प्रेसपाटि, २५ फागुन । १०औँ कपिलवस्तु डान्स आइडलको पहिलो अडिसन यहीँ फागुन २८ गते शनिबार हुने भएको छ ।

चैत्र ३ गतेदेखि १३ गतेसम्म हुने कपिलवस्तु महोत्सवको बिशेष प्रस्तुतीको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको अडिशन २८ गते बिहान ११ बजेबाट सघंकै सभाहलमा हुने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिएका छन ।

इच्छुकले आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको कार्यालयमा सम्र्पक गर्न समेत संयोजक खाणले आग्रह गरेका छन ।

आइडलमा प्रथम हुनेले नगद रु १ लाख ११ हजार एक ११ मेडल र प्रमाण पत्र, द्धित्तिय हुनेले नगद रु ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र, तृत्तिय हुनेले नगद रु ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र पाउने खाँणले जानकारी दिए । त्यस्तै सान्तवना हुने २ जनाले २५ हजार नगर मेडल र प्रमाण् पत्र पाउने छ ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६