खेलकुद

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसकाे गोलरहित बराबरी



काठमाण्डाै १ चैत – इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

आज बिहान भएको खेलमा शीर्षस्थानको सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सिटी अङ्क तालिकाको शीर्षस्थानमा कायमै छ । उसको २९ खेलमा ७० अङ्क छ । एघाराैँ स्थानमा रहेको क्रिस्टल प्यालेसको २९ खेलमा ३४ अङ्क छ ।

एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानमा छ । उसको २८ खेलमा ६६ अङ्क छ ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६