जीवनशैली

बुद्धभुमि र बाणगंगा नगरपालिकाको सिमामा एक पुरुषको शव फेला



कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमि नगरपालिका र बाणगंगा नगरपालिकाको सिमामा पर्ने बालु खोला अन्तर्गत पुरुषको शव फेला परेको छ । शरीरको माथिको भागमा कुनै कपडा नभएको र घोप्टो रहेको अवस्थामा एक पुरुषको शब फेला परेको हो ।

टाउजर र जुता दुई फरक ठाउँबाट बरामत भएको बताइएको छ । घटना स्थलमा अहिले शवलाई बाहिर निकाल्ने क्रम जारी रहेको छ । घटनालाई ईलाका प्रहरी कार्यालय पिपरा र गोरुसिङ्गेको संयुक्त टोलि घटना स्थलमा रहेको बताइएको छ । यद्यपि शबको पहिचान भने हुन सकेको छैन् ।

शब अन्दाजी (८-१०) दिनसम्मको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । अहिले शबलाई पोष्टमाटर्मको लागि जिल्ला अस्पातल तौलिहवा लैजाने तयारी गरिएको बताइएको छ ।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६