जीवनशैली

खोलामा डुबेर एक युवाको मृत्यु



अछाम ४ चैत – अछामकाे मङ्गलसेन नगरपालिका ३ लाछिमनाका २८ वर्षीय मीनबहादुर ढोलीको खोलामा डुबेर ज्यान भएको हो । 

हिजाे बिहीवार दिउँसाे अस्तु सेलाउने क्रममा चिप्लिएर खाेलामा लड्दा उहाँको ज्यान भएको अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिनुभयो ।

मलामी गएका ढोलीको शव कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयवासीले निकालेका प्रहरीले जनाएको छ । 

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६