ब्रेकिंग न्युज

सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं, १७ चैत्र। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत गठबन्धनका शीर्ष नेताहरु बैठकमा सहभागी हुनुभएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने विदेश भ्रमणमा हुनुभएकोले गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन ।

आसन्न स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका आगामी रणनीति लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६