खोज–अनुसन्धान

अध्यक्ष बिसिको कर्तुत : आफनालाई भत्ता खुलाउन बार्गेनिङ (प्रमाणसहित)



अर्घाखाची जिल्लाको शितंगगा नगरपालिका वडा नः १३ का वडा अध्यक्ष दुर्गा बिसिले आफना नजिकका मान्छेलाई भत्ता खुलाउन बिभिन्न जालसाझी गरेको पाइएको छ ।वडाध्यक्ष बिसिले पदको दुरुपयोग गर्दै आफना बुवा केश बहादुर भाट क्षेत्रीलाई नियम बिपरित बृद्ध भत्ता खुलाएका छन । त्यस्तै वडा अध्यक्ष बिसिले तत्कालिन कर्मचारीलाई रु ५ हजार दिएर फकाउदै आफना सहोदर मामा पर्ने बिष्णु भाट क्षेत्रीलाई छोरासगं मात्र ६ बर्षको उमेर अन्तर राखेर बृद्ध भत्ता खुवाएका छन ।

वडामा आफना निकटका लाई भत्ताा खुलाउन उनले आफै सिफारिस गरेका छन भने बाहिर हल्ला गरे पार्टीबाट कारबाही गराउने समेत गराउने चेतावनी बिसिले दिने गरेको एक जनाले बताए ।उनी आशन्न वडा नः १३ को वडाध्यक्षका दावेदार रहेको छन
प्रमाणहरु

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६