प्रदेश

रुपन्देहीमा ४ हजार ७ सयभन्दा बढीको उम्मेदवारी



रुपन्देही, १३ वैशाख । रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १६ पालिकामा आइतवार र सोमवार गरी ४ हजार ७३२ जनाको उम्मेदवारी परेको हो। नगरप्रमुखमा ८८ जना र उपप्रमुखमा ७१ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ११७ जना र उपाध्यक्षमा ९५ जनाको उम्मेदवारी परेको छ।

१ हजार ५७ जनाको वडाध्यक्ष, ८२६ जना महिला सदस्य, ७५६ जना दलित महिला सदस्य र १ हजार ७२२ जनाको सदस्यमा उम्मेदवारी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६