प्रदेश

पालिका चुनाव : १ लाख ५३ हजार २ सय २० जना उम्मेदवार, कुन दलकाे कति ?



काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि सात सय ५३ वटा पालिकामा गरी एक लाख ५३ हजार दुई सय २० जनाकाे उम्मेदवारी कायम भएकाे छ । केहीबेरअघि निर्वाचन आयाेगले उम्मेदवारहरूकाे नामावली प्रकाशन गरेकाे हाे ।

मनाेनयन दर्ता गराएकाहरूले उम्मेदवारी फिर्ता लिने समय आज बेलुकी पाँच बजेसम्म थियाे । उम्मेदवारी फिर्ता गर्ने समय सकिएपछि आयाेगले कायम उम्मेदवारहरूकाे नामावली प्रकाशन गरेकाे हाे । आयाेगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताकाे समय दिएकाे थियाे ।

कुन दलबाट कति उम्मेदवार छन्– उम्मेदवारकाे सङ्ख्या घटबढ हुन सक्ने आयाेगले जनाएकाे छ ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६