खोज–अनुसन्धान

शिवराज १ वाट एमालेले खाता खोल्यो : सिंगो प्यानल नै विजयी




कपिलवस्तु ३१ बैशाख । शिवराज १ वाट एमालेले खाता खोलेकोछ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खिम विक्रम केसी सहित सिंगो टीम विजयी भएकोछ । घोषणाहुन बाँकी रहेपनि १५० बढीको अन्तरमा विजयी भएको प्रदेश सांसद अर्जुन केसीले जानकारी दिनु भयो ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६