कृषि

बाणगंगा १ को २ हजार मतगणना , अव १५ सय वाँकी : झिनो मतान्तरबीच प्रतिस्पर्धा




कपिलवस्तु ३१ बैशाख ।कपिलवस्तुको बाणगंगा १मा २ हजा रमत गणना सकिएको छ । जस मध्ये एमालेले मेयर उपमेयर र वडाध्यक्षमा क्रमश ८५३, ८४७ र ८३६ मत पाएको छ । त्यस्तै गरी कांग्रेसले मेयर उपमेयर र वडाध्यक्षमा क्रमश ९९२, ९९९ र १०२० मत पाएको छ । अग्रताका हिसावले ३ वटै पदमा कांग्रेसको रहेकोछ । मेयर उपमेयर र वडाध्यक्षमा मतान्तर क्रमश १३९, १५२ र १८४ रहेको छ ।यो राती ११ वजेको अपडेट हो ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६