काठमाण्डौ १ जेठ । स्थानीयतह निर्वाचन अन्तर्गत पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् ।यस्तो छ विवरण :
नेकपा एमाले :
१ सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२ मनाङ ङिस्याङ गाउँपालिका
३ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४ मनाङको चामे गाउँपालिका
५ वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६ लोमन्थाङ गाउँपालिका मुस्ताङ
७ डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध०
८ बझाङको साइपाल गाउँपालिका
९ नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बौदीकाली गाउँपालिका
नेपाली कांग्रेस :
१ गुल्मीको गुल्मीदरबार गाउँपालिका
२ डडेलुधराको गन्यापधुरा गाउँपालिका
३ मुस्ताङको घरपझोङ गाउँपालिका
४ मनाङको नार्पाभूमि गाउँपालिका
५गुल्मीको रेसुङ्गा नगरपालिका
६ मनाङको नासो गाउँपालिका
७ हुम्लाको खार्पुनाथ गाउँपालिका
८ डोटीको बडीकेदार गाउँपालिका
नेकपा माओवादी केन्द्र :
१ दैलेखको नौमुले गाउँपालिका
२ डोल्पाको जगदुल्लाह गाउँपालिका
३ बाग्लुङको ताराखोला गाउँपालिका
नेकपा एकीकृत समाजवादी :
१ डोल्पाको काइके गाउँपालिका ९निर्विरोध
२ डोल्पाको छार्का साङतोङ गाउँपालिका ९निर्विरोध








प्रतिक्रिया